गाैरादहमा भाेलीदेखि लकडाउन

सेयर गर्नुहोस्

झापा, साउन ११: झापाको गाैरादहमा भाेलीदेखि लकडाउन हुने भएको छ । नगरस्तरीय काेराेना राेकथाम नियन्त्रण समितिकाे बैठकले साउन १२ गतेदेखि १८ गते मध्यरात सम्म लकडाउन गर्ने निर्णय गरेको हाे । दुधजन्य, तरकारी बाहेकका पसल बिहान ७ बजेदेखि १० बजेसम्म खुल्नेछन् । दूध तरकारीको पसलभने खुल्ला रहनेछन् ।