कमलमा भाेलीदेखि कडा लकडाउन

सेयर गर्नुहोस्
  • 262
    Shares

झापा, साउन १२: झापाको कमल गाउँपालिकामा भाेलीदेखि कडा लकडाउन हुने भएको छ । आज बसेका राजनीतिक दलहरु सहितको बैठकले संक्रमण बढेसँगै लकडाउन गर्ने निर्णय गरेको हाे । साउन १३ गतेदेखि २० गतेसम्म पुर्ण लकडाउन गर्ने निर्णय भएको हाे । औषधी बाहेकका सबै पसल बन्द हुने छन भने तरकारी गाउपालिका भित्र हाेम डेलिभरी गर्न दिइने उल्लेख छ।