News, समाचार

बौद्ध विश्वविद्यालयको ट्रान्सक्रिप्टमा फ्याकल्टी फरक परेपछि विद्यार्थी तनावमा

११ कात्तिक, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन लगायतका व्यावसायिक शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रमा फ््याकल्टी फरक बनाएर ट्रान्सक्रिप्ट दिएपछि विद्यार्थीहरू तनावमा परेका छन् । विगतमा डेभलपमेन्ट स्टडी एन्ड एप्लाइड साइन्सअन्तर्गत