झापा शिवसताक्षी नगरपालिकामा दुई संक्रमितको मृत्यु

सेयर गर्नुहोस्
  • 108
    Shares

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा दुई संक्रमितको मृत्यु भएको छ ।शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे निवासी ४३ वर्षीय सम्झाना खनाल र शिवसताक्षी न.पा. वडा नं. ६ शिवगञ्ज निवासी नारायण अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।खनालको गएराती विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा र अधिकारीको हिजो विराटनगरमा उपचारको क्रममा मृत्यु भएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।