महारानीझोडा जग्गा दर्ता समितिद्वारा हक दाबी गर्ने सूचना

सेयर गर्नुहोस्

गौरादह, २१ भदौ
झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ को जग्गा दर्ता समितिले हक दाबी गर्ने सूचना प्रकाशित गरेको छ ।
समितिले ४ सय ३६ जना जग्गाधनीको जग्गा दर्ता गर्नुपर्ने÷ हक दाबी गर्ने कारण सहित ३५ दिन भित्र पेश गर्न भनेको छ । सार्वजानिक सूचनामा बिशेष नापी कार्यालयले २०७३ असार ५ गते नाप नक्सा गरि २०७६ असोज १० गते ७ दिने सूचना मार्फत निवेदन दिएकाहरुका लागि हक दाबी गर्न भनेको छ ।
सूचना यस प्रकार छ ।