सेयर गर्नुहोस्
दमक, १५ जेठ
झापाको दमकमा आगामी आर्थिक बर्ष भित्र ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गरिने भएको छ । अहिले दमकमा ढल निर्माणको लागि पाइप लाइनकाे काम धमाधम भइरहेको छ । आजको बजेट बक्तब्य अनुसार दमक सहित भक्तपुरको कटुन्जे, ललितपुरको महालक्ष्मी,काठमाण्डौको भत्केपाटीमा ढल निर्माण र प्रशोधन आयोजना बनाउने घोषणा गरिएको छ ।