बिमा बोर्डबाट झापाका अस्पतालले कति भुक्तानी पाए ?

सेयर गर्नुहोस्

झापा, साउन ३
पूर्वका नीजि अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेका छन् । बीमा बोर्ड मार्फत पाउनुपर्ने रकम नपाएको भनेर उनीहरुले बिमा मार्फत हुने सेवा बन्द गरेका हुन् । सरकारले यसै आर्थिक वर्षदेखि नीजि अस्पताललाई बिमा कार्यक्रम चलाउन नदिने भनेर बजेट भाषणमा भनिएपनि त्यस यता सरकारले थप प्रष्ट भने पारेको छैन् । झापामा रहेका स्वास्थ्य बिमा सञ्चालन हुने अस्पतालमध्ये बीमा बोर्डबाट अघिल्लो आर्थिक बर्षमा सबै भन्दा बढी बि एण्ड सी अस्पतालले रकम भुक्तानी पाएको छ । यस्तै दमक अस्पतालले पनि २० करोड रुपैयाँ भुक्तानी पाएको छ । हेरौ कुन कुन अस्पतालले कति पाए ?