दमकमा शनिबार विद्युत अबरुद्ध हुने

सेयर गर्नुहोस्

झापा, असार २४: शनिबार दमकमा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान ५ बजेदेखि १० बजेसम्म विद्युत आपुर्ति बन्द हुने भएको छ । दमक वितरण केन्द्रकाे ट्रान्सर्फमरमा समस्या भए पछि मर्मतका लागि सट डाउन गरिने भएको हाे ।