एमाले झापाका अध्यक्ष कार्कीकाे घर अगाडि शंकास्पद बस्तु फेला

सेयर गर्नुहोस्

झापा, असार १०, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीकाे घर अगाडि शंकास्पद बस्तु फेला परेको छ । कार्कीको गाैरादह ३ स्थिति घरमा कुकर जस्तो शंकास्पद बस्तु फेला परेकाे हाे । कार्कीका अनुसार बिहान ५.३० बजे मुख्य घरको गेट अगाडि त्यो बस्तु देखिएको थियोे । बम जस्ताे देखिने त्यो बस्तु निस्कृय पार्न नेपाली सेनाको बम डिस्पोजल टाेली आउदै गरेको सुरक्षा स्रोतले जनाएको छ ।