दमकको अहिलेसम्मको मत परिणाम

सेयर गर्नुहोस्

झापा, जेठ १
दमक नगरपालिकामा अहिले सम्म ७०९२ मत गणना गरिसकिएको छ । दमक १ र १० को गणना सम्पन्न भएको हो ।