दमक ८ को वडा अध्यक्षमा दिपेश दाहाल

सेयर गर्नुहोस्

झापा, जेठ ४
झापाको दमक ८ को अध्यक्षमा दिपेश दाहाल निर्वाचित भएका छन् । उनले राप्रपा सहितको गठबन्धनका उम्मेद्वार प्रकाश तिम्सीनालाई झण्डै तेब्बर मतान्तरले पराजित गर्दै बिजयी बनेका हुन् । विद्यार्थी राजनीतिबाट दमकमा उदाएका दिपेश अहिले एमाले दमक नगर कमिटी उपाध्यक्ष छन् ।