दमकमा बुधबार मात्रै १४१ संक्रमित थपिए

सेयर गर्नुहोस्
  • 490
    Shares

झापा, साउन २०: दमकमा काेराेना संक्रमणकाे दर बढेको छ । आज मात्रै दमकमा १४१ जना संक्रमित थपिएका छन् । झापामा सबैभन्दा बढि दमकमा संक्रमित देखिएका हुन् ।