दमकमा थप २ जना संक्रमितको मृत्युु

सेयर गर्नुहोस्

झापा, असार ४: झापाको दमकमा २ जना संक्रमितको मृत्युु भएको छ । दमक ५ कि महिला र दमक ३ का पुरुषको मृत्यु भएको हाे । दमक ५ कि ७६ वर्षीय महिलाको बिएण्डसी अस्पतालमा बेलुका ५ बजे मृत्यु भएको हाे । यस्तै दमक ३ का ६३ वर्षीय पुरुषको एड्भान्स अस्पतालमा मृत्युु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।