झापामा आज ७ जना संक्रमितको मृत्यु

सेयर गर्नुहोस्
  • 2
    Shares

झापा, असार २९: झापामा आज ७ जना संक्रमितको मृत्युु भएको छ । दमकका २ अस्पतालमा दमक ४ का एक जना पुरुषकाे लाइफलाइन अस्पताल र रतुवा माइका पुरुषको आम्दा अस्पतालमा मृत्यु भएको छ । झापामा मंगलबार १८४ जनामा संक्रमण पुष्टि भएको छ ।