झापामा निषेधाज्ञा खुकुलो, पुस्तक पसल र हार्डवेयर खुल्ने

सेयर गर्नुहोस्

झापा, जेठ ३०: झापामा निषेधाज्ञा खुकुलो भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्यावश्यक पसल दैनिक खुलाउने भएको हाे । यस्तै बैंक तथा वित्तीय संस्था सधैं सञ्चालन हुनेछन् । पुस्तक पसल, हार्डवेयर, तरकारी, दूध डेरी हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछन् ।