सेयर गर्नुहोस्
झापा, बैशाख २४: झापाको गाैरादहमा एक जना संक्रमितको मृत्यु भएको छ । गाैरादह ४ खाङटाकी महिला संक्रमितको दमककाे एडभान्स अस्पतालमा उपचारको क्रममा मृत्युु भएको हाे । हिजो स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियोे । उनको उपचारका क्रममा मृत्युु भएको थियोे । उनका परिवारका ४ जनामा संक्रमण देखिएको थियोे ।