दमकमा आज ६३ जना संक्रमित थपिए

सेयर गर्नुहोस्
  • 572
    Shares

झापा, बैशाख २३: झापाको दमकमा आज ६३ जना संक्रमित थपिएका छन् । दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार ३२ महिला र ३१ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हाे । दमकमा अहिलेसम्म ५ जना संक्रमितको मृत्यु भइसकेको छ । दमकमा २०३ जना संकृय संक्रमित छन् ।