झापामा भाेलीदेखि लकडाउन, सवारीसाधन र पसल बन्द हुने (सूचना सहित)

सेयर गर्नुहोस्
  • 118
    Shares

झापा, बैशाख २१: झापामा लकडाउन कडा पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बुधबार राति देखि बैशाख मसान्तसम्म लकडाउन गर्ने निर्णय गरेको हाे । अब बुधबारदेखि सबै पसल, सवारीसाधन बन्द हुने भएका छन् । तरकारी, डेरी, फलफूल र निर्माण सामाग्री पसल बाहेक अत्यावश्यक सामाग्रीका पसल मात्रै खाेल्न पाइने छ । झापामा ७४२ सकृय संक्रमित पुगेसँगै डिसिएसीसीकाे बैठकले निषेधाज्ञामा कडा गर्ने निर्णय गरेको हाे ।