दमकमा निशुल्क पिसीआर परिक्षण हुने

सेयर गर्नुहोस्
  • 40
    Shares

झापा, बैशाख २०: दमक नगरपालिकाले निशुल्क काेराेना परिक्षण गराउने भएको छ । संक्रमणकाे दर दैनिक बढेसँगै नगरपालिकाले पीसीआर परिक्षण गराउने भएको हाे ।