गौरादहमा साउन २२ गतेदेखि जोन्सन खोप लगाइने (तालिका सहित)

सेयर गर्नुहोस्
  • 137
    Shares

गौरादह, साउन २०
झापाको गौरादहमा साउन २२ गतेदेखि कोरोना बिरुद्धको जोन्सेन एण्ड जोन्सन खोप लगाइने भएको छ । ५० वर्षदेखि ५४ बर्षसम्म उमेर समुह, अपांगता भएका ब्यक्तिहरु विदेश जाने ब्यक्तिलाई खोपमा प्राथमिकतामा राखिएको छ ।