दमक नगरपालिकाका सबै सेवा बन्द

सेयर गर्नुहोस्
  • 4
    Shares

झापा, बैशाख २०: झापाको दमक नगरपालिकाले प्रदान गर्ने सबै सेवा बन्द हुने भएको छ । आजदेखि बैशाख २७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको हाे । अब नगरपालिकाका सबै वडा कार्यालय समेत बन्द हुने छन् ।