दमक अस्पतालमा पाठेघरको मुखको क्यान्सर परिक्षणको सेवा शुरु

सेयर गर्नुहोस्
  • 31
    Shares

दमक।   दमक अस्पतालमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षणको सेवा शुरु गरिएको छ ।     नगरपालिका मा उप-प्रमुख विशेष कार्यक्रम अन्तर्गत दमक अस्पतालमा महिलाहरुकाे पाठेघरकाे मुखकाे क्यान्सनकाे जाच (VIA) परिक्षण शुरु भएको हो । नगरपालिका उपप्रमुख गीता अधिकारीले सो परिक्षणको शुभारम्भ गरेकी छिन । उपप्रमुख अधिकारीले महिलाहरुमा ठूलो समस्याका रुपमा रहेको पाठेघरको मुखको क्यान्सर परिक्षणमा आम नगरबासी महिलाहरुलाई सहभागी हुन पनि आव्हान गरिन ।