दमकका सबै विद्यालय बन्द गर्न डिसिसिएमसीकाे निर्देशन (निर्णय सहित)

सेयर गर्नुहोस्
  • 252
    Shares

झापाकाे दमक, बिर्तामोड र काकडभिट्टाका विद्यालय बन्द गर्ने जिल्ला काेभिड क्राइसिस मेनेजमेन्ट कमिटीले निर्देशन दिएको छ । समितिकाे बैठकले ती स्थानमा बैकल्पिक माध्यमबाट पढाइ गर्न निर्देशन दिएको हाे । प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा बैठक बसेकाे हाे । निर्णय सहित