दुधेमा एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

सेयर गर्नुहोस्
  • 15
    Shares

झापा, बैशाख २: आज विहान झापाको दूधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी न.पा ७ बस्ने २० वर्षिय उत्सब घिमिरे र सोही एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षिय सन्तोष तामाङ गम्भीर घाईते भई उपचारको लागि दुवैलाई बि.एण्.डसी अस्पताल बिर्तामोड लादै गर्दा चालकको बाटोमा मृत्यु भएको थियो ।