झापामा आज थपिए ५ संक्रमित

सेयर गर्नुहोस्
  • 85
    Shares

झापा, चैत २८: झापामा आज ५ जनामा काेराेना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमक र भद्रपुरमा संक्रमित भेटिएका हुन् । दमक ८ र ५ का ४ जनामा संक्रमण देखिएको छ । यस्तै भद्रपुर ५ का एक जनामा संक्रमण देखिएको छ । दमकमा हिजो ४ जनामा संक्रमण देखिएको थियोे ।