वार्ड कार्यालयद्वारा बिपन्ननलाई स्वास्थ्य बिमा

सेयर गर्नुहोस्
  • 19
    Shares

झापा, फागुन १९: गाैरादह नगरपालिका वार्ड नम्बर १ ले अति बिपन्न र असाहय परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरेको छ । वार्ड कार्यालयकाे २ हजार ८०० र सेवाग्राहीलाई ७०० लिएर बिमा शुरु गरिएको वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । कुल ९३ परिवारलाई बिमा गर्ने लक्ष्य राखिएको भण्डारीले बताए ।