नेकपा (प्रचण्ड नेपाल)को झापा अध्यक्षमा रेग्मी

सेयर गर्नुहोस्
  • 17
    Shares

झापा, माघ १०
नेकपा प्रचण्ड नेपाल समुहको झापाको अध्यक्षमा बेदराज रेग्मी चयन भएका छन् । उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए । नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक ओली पक्षमा लागेपछी नयाँ अध्यक्ष चयन गरिएको हो । सचिवमा भने तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ रहेका छन् ।