सप्तश्री एकेडेमीमा सरस्वती पुजा(तस्वीर सहित)

सेयर गर्नुहोस्
  • 27
    Shares

झापा, फागुन ३
आज झापाको दमकको सप्तश्री एकेडेमीमा सरस्वती पुजा मनाइएको छ । एकेडेमीका अध्यक्ष अनिल सुवेदीले पुजाको सुुरुवात गरेका थिए । त्यस अबसरमा विद्यार्थीलाई तारा मण्डल समेत देखाइएको थियो । सप्तश्री पूर्वकै पहिलो स्मार्ट स्कूल भएको दाबी सञ्चालकहरुले गरेका छन् । सोही अबसरमा विद्यार्थीलाई अक्षराम्भ समेत गरिएको थियो ।