वामदेवको एकता अभियानका ६६७ केन्द्रीय सदस्य

सेयर गर्नुहोस्
  • 3
    Shares

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको छ । सहसंयोजकमा हरि पराजुली रहेका छन् भने  सचिवमा बाबुराम थापा छन् । पदाधिकारीबाहेक सदस्यहरूको नामावली वर्णानुक्रमअनुसार राखेर अभियानका सचिव बाबुराम थापाले परिपत्र जारी गरेका छन् ।