जलेर भुटानी शरणार्थीकाे मृत्यु

सेयर गर्नुहोस्
  • 15
    Shares

झापा, पुस २७ : झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा एक शरणार्थीकाे जलेर मृत्युु भएको छ । शिविरको सेक्टर डि ४ हट न ३२५ का ६० वर्षिय देशमान राइकाे मृत्युु भएको हाे । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाँसको टाटि भएको घरमा कसरी आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । आगो दमक नगरपालिकाकाे दमकल र स्थानीयले निभाएका थिए । घटना अहिले ८ बजेको हाे ।