यस वर्ष माइ मेला नलाग्ने

सेयर गर्नुहोस्
  • 73
    Shares

झापा, पुस २७: यश वर्ष माघ १ गते झापामा माइ मेला नलाग्ने भएको छ । काेभिड १९ काे महामारीको जाेखिम बढ्न सक्ने भनेर मेला नलाग्ने भएको हाे । कन्काइ नगरपालिकाले सुचना जारी गरे कुनै प्रकारको भिडभाड नगर्न भनेको छ । यस्तै पिङ लाउने, टेण्ट टाङ्ने काम पनि नगर्न अनुरोध गरेको छ ।