सेयर गर्नुहोस्
- 3Shares
झापाको गाैरादह नगरपालिकामा थप एक संक्रमितको मृत्यु भएको छ । गाैरादह ५ कि ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हाे । गाैरादह नगरपालिका स्वास्थ्य शाखाका सहसंयाेजक गाेविन्द श्रेष्ठका अनुसार ती महिलाको न्युराे अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हाे । उनको शवलाई सेनाको टाेलीले आज नै व्यवस्थापन गर्ने उनलेे बताए ।