दमकमा थप एक संक्रमित महिलाको मृत्युु

सेयर गर्नुहोस्
  • 78
    Shares

झापा, कार्तिक ९: झापाको दमकमा थप एक काेराेना संक्रमितको मृत्युु भएको छ । दमक १ कि ५६ वर्षिय महिलाको उपचारका लागि विराटनगर लैजादै गर्दा मृत्युु भएको हाे । याे सँगै दमकमा ११ जना संक्रमितको मृत्युु भएको छ दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । दमकमा ३४२ जनामा संक्रमण देखिएकोमा १४५ संक्रिय संक्रमित छन् ।