बृद्ध भत्ता कि जाेखिम ?

सेयर गर्नुहोस्
  • 23
    Shares
दमककाे माछापुच्छ्रे बैँकमा सामाजिक सुरक्षा भत्ता लिन लिन आएका बृद्धबृद्धाहरु । दशैँको मुखमा सरकारले सामाजिक सुरक्षा भत्ता दिन थालेपछी बैँकहरुमा भीड बढेको हो । तर संक्रमणको जोखिम उच्च रहने बृद्धबृद्धालाई घरमै रकम दिनुपर्ने माग गरेका छन् ।
तस्वीरः पूर्व न्युज