सरकार र डाक्टर केसी विच सहमति, अनसन ताेडिदै (सहमति पत्र सहित)

सेयर गर्नुहोस्

काठमाडौ, असाेज २५: अनसनरत डा. गोविन्द केसी र सरकार पक्षबीच सहमति हुने भएको छ । डा.केसी र सरकारबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर हुन लागेको हो।

त्रिवि शिक्षण अस्पतालमा सहमति पत्रमा हस्ताक्षर हुने भएको छ। ६ बुँदे माग राखेर सुरू भएको डा. केसीको अनसन २७ औं दिनमा सहमति भएको हो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार दिनभर वार्ता टोलीले सहमतिको अनौपचारिक प्रयास जारी राखेका थिए । मध्यरातमा सहमति भए सँगैै अब चिकित्सक संघको आन्दाेलन समेत स्थगित हुने छ ।