सेयर गर्नुहोस्
काठमाडौ,असाेज २०: बरिस्ठ कलाकार हरिवंश आचार्यमा समेत काेराेना संक्रमण पुष्टि भएको छ । उनले स्टाटस लेख्दै श्रीमती र उनमा संक्रमण देखिएको जनाए । उनलेे स्वास्थ अवस्था सामान्य रहेको उल्लेख गरेका छन् । उनी मुलुककाे सम्मानित हास्य ब्यङ्ग कलाकार हुन् ।