सानिमा बैँक दमकका ४ कर्मचारीमा संक्रमण

सेयर गर्नुहोस्
  • 28
    Shares

झापा, असाेज १८
दमककाे सानिमा बैँकका ४ कर्मचारीमा संक्रमण देखिएकाे छ । ती मध्ये ३ जना दमकका छन भने एक जना कन्काइ नगरपालिकाका छन । उनीहरुले बैकमार्फत पिसिआर परीक्षण गरेका थिए ।
योसँगै दमकमा कोरोना संक्रमितको संख्या १७९ पुगेको छ ।

शुक्रबारदेखि आइतबार सम्म दमकमा १५ जना संक्रमित थपिएका छन । ती मध्ये २ जनाकाे मृत्यु भएकाे छ।