दमकमा ३८ जनाकाे रिपाेर्ट हाेल्डमा, १ सयकाे नेगेटिभ

सेयर गर्नुहोस्
  • 32
    Shares

झापा, असाेज १५
झापाको दमकमा ३८ जनाको स्वाब परिक्षणको रिर्पोट होल्डमा परेको छ । ३ दिन अघि गरिएको परिक्षणमा दमकबाट १ सय ३८ जनाको स्वाब संकलन गरिएको थियो । ती मध्ये १ सय जनाको रिर्पोट नेगेटिभ आएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । दमकमा संक्रमितको संख्या १६३ पुगेकोे छ । अहिले २२ जनामा भनेसंक्रिय संक्रमित रहेको र तउपचारत छन् ।