युवराज खतिवडा अमेरिकाकाे राजदूत !

सेयर गर्नुहोस्
  • 15
    Shares

काठमाडौ, असाेज १५: मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूत सिफारिस गरिएको छ । यस्तै गरि पुर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाकाे राजदुत सिफारिस गरेको छ । यस्तै मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको एक मन्त्रीले बताए ।