सेयर गर्नुहोस्
झापा, असाेज १२
झापाकाे गाैरादहमा एक जना बृद्धाकाे शंकास्पद मृत्यु भएकाे छ । गाैरादह १ की ६५ बर्षीय मनमाया भण्डारीकाे शव फेला परेकाे हाे । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार घटना शंकास्पद भएकाे रिपाेर्टिङ आएपछी घटनास्थल तर्फ जादै गरेको बताए । इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजय पण्डितले घटना स्थलमा रहेको र मुचुल्का उठाउने काम भइरहेको बताए ।
घटनाका बिषयमा थप अनुसन्धान बाकीँ रहेकाे उनले उल्लेख गरे । अनुसन्धान पछी मात्रै थप बताउन सकिने थापाले बताए ।