डुबेर २ वर्षीय शिशुकाे मृत्युु

सेयर गर्नुहोस्

झापाको बिर्तामोड ७ मा २ बर्षे बालकको डुबेर मृत्युु भएको छ । बिर्तामोड ७ काे रेखा खाेलामा डुबेर राजु मार्डिका छाेरा जीवन मार्डिकाे मृत्युु भएको हाे । हिजो अपरान्ह देखि हराएका उनकाे शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको शव घर देखि ३०० मिटर पर फेला परेको थियोे ।