दमक नगरपालिकाका कर्मचारीमा समेत संक्रमण

सेयर गर्नुहोस्

दमक, भदौ ३१: दमक नगरपालिकाका एक जना कर्मचारीमा काेराेना संक्रमण देखिएको छ । बुधबारकाे रिपोर्ट अनुसार दमक ८ घर भएकाा एक जना कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको हाे । यस्तै दमक १० का ७ बर्षिय बालकमा समेत काेराेना देखिएको छ । उनको बुवामा समेत संक्रमण देखिएको थियोे । बुवा अहिले हाेटल अाइसाेलेसनमा छन् ।