सेयर गर्नुहोस्
झापा, भदौ २८: झापाको कमल गाउँपालिकामा छाेराले आमाकाेे हत्या गरेका छन् । कमल ७ बाह्रघरेमा२४ बषीय छाेरा दिनेश ऋषिदेवले आमा मिराकाे हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय दमकमा डिएसपी बिजय पण्डितले मादकपदार्थ सेवन गरि दिनेशले धारिलो हत्यार प्रहार गरि हत्या गरेको बताए । घटनास्थलमै रहेका उनलेे घटनाको अनुसन्धान बाकी रहेकाे उल्लेख गरे ।