करेन्ट लागेर हिमाविका शिक्षकको मृत्युु

सेयर गर्नुहोस्
  • 360
    Shares

झापा, भदौ २६: दमककाे हिमालय माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षककाे करेन्ट लागेर मृत्युु भएको छ । शिवसताक्षी धरमपुर घर भएका महेन्द्रराज शेर्माकाे माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युु भएको हाे । विद्यालयका प्रध्यानाध्यापक अाेमप्रसाद अचार्यका अनुसार प्राथमिक तहमा कार्यरत शेर्माकाे निधन भएको पुष्टि गरे । उनी झण्डै ४ बर्षदेखि हिमालय माध्यमिक विद्यालयमा कार्यरत थिए ।