प्रदेशका प्रहरी प्रमुखलाई काेराेना

सेयर गर्नुहोस्

विराटनगर, भदौ २३: प्रदेश १ का प्रहरी प्रमुख डिअाइजीमा समेत काेराेना संक्रमण देखिएकाे छ । प्रहरी प्रमुख ईश्वरबाबू कार्कीले फेसबुकमा स्टाटस लेखेर काेराेना संक्रमण भएको पुष्टि गरेका छन् । उनलेे हप्ता दिन अघि सम्म सम्पर्कमा हुने सबैलाई सर्तक हुन अनुरोध गरेका छन् । प्रदेश १ मा प्रहरी र थुनुवामा समेत सक्रमण बढेको छ ।