विएण्डसीका चिकित्सक सहित १२ जनामा काेराेना संक्रमण

B and c
सेयर गर्नुहोस्
  • 8
    Shares

झापा, भदौ २१: झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना पुष्टि भएको छ ।

१२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनीहरु आइशोलेशनमा बसेको गिरीले बताए । बिर्तामोड नगरपालिकाले अस्पताल शिल गर्ने तयारी गरेको छ ।