दमकमा थपिए ५ नयाँ संक्रमित

सेयर गर्नुहोस्
  • 143
    Shares

दमकमा थप ५ जना संक्रमित थपिएका छन् । भदौ १६ गते गरिएको परिक्षणकाे अझै ४ जनाकाे रिपोर्ट हाेल्डमै रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । अहिले संक्रमण देखिका सबै समुदायका हुन् । १४८ जनामा अझै ४ जनाकाे रिपोर्ट प्राप्त हुन बाकी रहेको उनलेे जनाए ।