कमलमा थप ६ जनामा संक्रमण

सेयर गर्नुहोस्
  • 8
    Shares

झापा, भदौ १८: झापाको कमल गाउँपालिकामा थप ६ जना संक्रमित थपिएका छन । थपिएका मध्ये सबै कमल ३ का हुन । ४ महिला र २ पुरुषमा संक्रमण देखिएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालले जानकारी दिए । कमलमा मात्रै ३७ जनामा संक्रमण देखिएको छ ।