दमकका ५५ जनाको रिपोर्ट हाेल्ड

सेयर गर्नुहोस्
  • 120
    Shares

दमक, भदौ १८:दमकमा भदौ १६ गते गरिए स्वाब परिक्षणमा ५५ जनाकाेे रिपोर्ट अाउन बाकी छ । बाकी ९३ जनाकाेे रिपोर्ट नेगेटिभ देखिएकाे छ । १४८ जनाकाे परिक्षण गरिएकोमा अरु रिपोर्ट हाेल्डमा देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । दमकमा समुदाय स्तरमा ह्वात्तै संक्रमित बढेपछि लकडाउन गरिएको छ ।