कोरोनाबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

सेयर गर्नुहोस्
  • 14
    Shares

एजेन्सी,

कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।  

उनको छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै पिताको निधन भएको जानकारी दिएका हुन् ।